मुख्य खबर

कांग्रेसले चाल्यो सरकार विरुद्ध यस्तो चाल, हजारौँको संख्यामा काठमाडौँ ओसार्दैछ युवा, गृहमन्त्रीले सुइको पाएपछि प्रहरीलार्इ गरे एलर्ट

 नेपाली कांग्रेसले हेटौंडामा सभापतिहरुको राष्ट्रिय भेला सम्पन्न गरेलगत्तै कम्युनिष्ट सरकारको ज्यादती विरुद्ध ठुलै योजना बनाएको छ। कांग्रेसले सरकारको चौतर्फी हस्ताक्षेप विरुद्ध युवा भातृ संगठन तरुण दललार्इ सडकमा उतार्ने तयारी गरिरहेको छ। कांग्रेसले सरकारकाे सर्बसत्ताबादतर्फ उन्मूख कदमलार्इ राेक्न यस्ताे याेजना बनाएकाे