मुख्य खबर

३ किलो सुनसहित काठमाडौंको नागढुंगाबाट दुईजना भारतीय नागरीक दिपक कुमार मोर्रे र मनोज विक पक्राउ

राजधानीको नागढुंगा चेकप्वाइन्टबाट ३ किलो सुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारतीय नागरीक दिपक कुमार मोर्रे र मनोज विक रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिएका छन् । शनिवार बिहान साढे ११ बजे