मुख्य खबर

एक वर्षदेखि छोरीलाई करणी गर्दै आएका बाबु पक्राउ, पक्राउ पछि यसो भने अपराधिले

  नेपालगञ्‍ज-एक वर्षदेखि छोरीलाई करणी गर्दै आएका बाबु पक्राउ परेका छन्। श्रीमती, छोराछोरीहरुसँगै बस्दै आएका ४० वर्षीय बाबुले १६ वर्षकी छोरीलाई लगातार करणी गर्दै आएका थिए। छोरीलाई करणी गरेको श्रीमतीले रंगेहात फेला पारेपछि घटना बाहिर आएको हो। श्रीमतीले उजुरी गरेपछि