मुख्य खबर

प्रदेश प्रमुखहरुलाई घर फर्काउने ओलीको निर्णय, यसरी भो यिनको जागीर चट्

  केपी शर्मा ओली नेतृत्वको सरकारले सातै प्रदेशका प्रमुखहरूलाई हटाएको छ । प्रदेश सांसदहरुलाई सपथ खुवाएका सबै प्रदेश प्रमुखहरुलाई ओली सरकारको एकै निर्णयले घर फर्काएको हो ।   बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई हटाउने निर्णय गरेको थियो । ओली