मुख्य खबर

दिउँसै अज्ञात समूहले गोली प्रहार गरी चालकसहित मोटरसाइकल लुटे

  अज्ञात समूहले रौतहटमा गोली प्रहार गरी मोटरसाइकलसहित १ व्यक्तिलाई लुटेका छन् । बारा सुर्वण गाँउपालिका–८ का किशोर साह कानु जिल्लाको देवाही गोनाही नगरपालिका–४, बकैया खोला किनारमा शनिबार राति ८ः३० बजे लुटिएका हुन् । लुटेराले गोली प्रहार गरे पनि साह