मुख्य खबर

संकटमा मलेशियाको रोजगारी, नौ हजार कामदार कालोसूचीमा पर्ने खतरा

  सबैभन्दा बढी रोजाइमा पर्दै आएको खाडी मुलुक मलेशियाको रोजगारी पछिल्लो समय संकटमा पर्दै गएको छ ।   कलिङ भिसा लिएर पनि उड्न नआएपछि करीब नौ हजार नेपाली कामदार कालोसूचीमा पर्ने खतरा बढेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा