प्रहरी महानिरीक्ष सर्वेन्द्र खनाललाई बर्खास्तीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र
सत्तारुढ दल नेकपा निकटको विद्यार्थी संगठन अनेरास्ववियूले प्रहरी महानिरीक्ष सर्वेन्द्र खनाललाई बर्खास्तीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । पछिल्लो समय हत्या, हिंसा, बलात्कारको घटनामा वृद्धि भएपनि प्रहरी प्रशान अपराधी पक्राउ तथा घटनाबारे गम्भीर नरहेकोले गृहमन्त्री रामबहादुर थापा