मुख्य खबर

हात्तीले १२ घर भत्काएपछि भए सुकुम्बसी, आतङ्कबाट पीडित शुक्लाफाँटाका बासिन्दाको रुवाबासी

  एक सातादेखि साँझ नपर्दै जङ्गली हात्तीको झुण्ड खेतमा छिर्न थालेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टिका बासिन्दा अनिदोमै रात बिताउन बाध्य भएका छन् । पाकेर काट्नै लागेको धानबाली जोगाउनका लागि स्थानीय बासिन्दा अनिदोमै रात काट्न थालेका हुन् ।   पुरै गाउँका