प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । छातीमा समस्या देखिएपछि सोमबार विहान त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा निकै सुधार भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । धानमन्त्रीको ज्वरो नियन्त्रणमा आएको छ भने
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल गठन भएको डेढ वर्षभन्दा पनि बढी भइसक्यो । तर अझै पनि राजपा नेपाल