मुख्य खबर

यत्ति सुन्दर बन्दैछ, नायिका स्वेता खड्काको “माझी बस्ती” {भिडियो सहित}

  काठमाण्डौ , विनाशकारी भूकम्प पछि एकिकृत बस्ती बनाउने देशमा एक किसिमको लहर नै चल्यो । हेर्दा चिटिक्क देखिने ती सुन्दर घरहरु बनाउन साच्चै नै मनै लोभ्याउने खालका हुने गर्छन् ।   धूर्मुस- सुन्तलीले बनाएका गिरानचौर बस्ती होस् या मुसहर