१० वर्षको अन्तरालमा तपाईं तेस्रोपटक पार्टी एकतामा निर्णायक भूमिकामा देखिनुभयो । एकता केन्द्र हुँदै नेकपा माओवादी केन्द्रसँग जोडिएका सबै परिचय अब इतिहास बने । कस्तो लाग्दो रहेछ बारम्बार परिचय फेरिँदा ? कम्युनिष्ट भनेका गतिशील क्रान्तिकारी हुन् । त्यसकारण तत्कालीन
यो देश कस्तो अचम्मको होला, जहाँ सर्वोच्च अदालतको प्रधानन्यायाधीशजस्तो गरिमामय पदमा नियुक्तिका लागि एक जना पनि स्वच्छ छविका योग्य