मुख्य खबर

नेपालको लगातार दोस्रो जित, सिंगापुर ४ विकेटले पराजित

    एसिया कप क्रिकेटको छनौट खेलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । प्रतियोगिताको चौथो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरको हो ।   टस जितेर ब्याटिङ रोजेको सिंगापुर ४२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा