मुख्य खबर

भारतमा चम्केको नेपाली म:म जसले गर्छ वार्षिक १० देखि १२ करोड भारुको कारोबार

    कोलकाताको सेन्ट जेभियर्स कलेजमा स्नातक तेस्रो (अन्तिम) वर्षमा अध्ययनरत थिए, विनोद हुमागाईं । उमेर मात्र २३ वर्ष थियो । पढाइ सकेपछि जागिर खोज्ने योजना थियो नै । तर त्यसअघि नै केही फरक किन नसोच्ने र नगर्ने ? सफल