मुख्य खबर

१५ अंकले बढ्यो शेयर, नेप्से १८ सय माथि पुग्ने विष्लेशकको भनाई

    बैंकरहरुले निकट भविष्यमै ब्याजदर घट्ने भनी दिएको आश्वासन, लाभांश घोषणाको लहर, पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको परीक्षण सकिएर मोक परीक्षणको सुरुवात हुने खबर र लगानीकर्ताका विभिन्न संघ संगठनले बजार सुधारका लागि दैनिकजसो गरिरहेको दौडधूपको परिणाम सेयर बजारमा उछाल