मुख्य खबर

बर्खास्तीबाट बच्न शत्तिकेन्द्र धाउदै राजदुत शेर्पा, कहाँ कहाँ पुगिन झोला बोकेर

  मानव तस्करीको आरोप लागेर विवादमा आएकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा काठमाडौं आएर शक्तिकेन्द्र धाउन थालेकी छन् ।   आरोपमाथि सरकारी छानबिन र फिर्ता बोलाउने तयारी भइरहेका बेला शेर्पाले कारवाहीबाट जोगिन प्रयास गरिरहेकी छन् । नेपाल कम्युनिस्ट पार्टी