मुख्य खबर

पाँच बर्षमा भारत र चीन दुवैतर्फको आधुनिक रेल नेपाल आउछ : प्रदीप ज्ञवाली

    बिम्स्टेक शिखर सम्मेलन सकियो, तर यसले सिर्जना गरेका केही सकारात्मक र केही नकारात्मक बहस त जारी छन् नि ? छोटो समयको तयारीमा ६ मुलुकका राष्ट्र एवं सरकार प्रमुखलाई निम्त्याएर बिम्स्टेक शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल सरकार सन्तुष्ट