मुख्य खबर

मौनता नै शशांकको बलियो हतियार, हिन्दु राष्ट्र’ र देउवाबारे किन खुल्दैनन् ?

  नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको निवासमा दिवाभोजको निम्तो मान्न कांग्रेस नेता अर्जुननरसिंह केसी, रामशरण महत, गगन थापा, धनराज गुरुङ, प्रदीप पौडेल र जीवन परियार लगायतका नेता १२ मंसिरमा टोखा पुगे । अम्बा पिटेर खाए । ठट्टा गरे ।