मुख्य खबर

‘नेपाल आइडल’ बन्यो जुवाको अखडा !

  नेपालीगायन क्षेत्रको सर्वाधिक पुरस्कार राशीको रियालिटी शो नेपाल आइडलका नाममा सर्वसाधारणबाट करोडौ रुपैयाँ असुल्न थालिएको सर्वसाधारणले गुनासो गरेका छन् । कला पारखीहरूले स्वच्छ, स्वस्थ मनले मूल्यांकन गरेर आफूलाई मनपर्ने प्रतियोगीलाई जिताउन भोटिङ गर्नुपर्नेमा नेपाल आइडललाई संचालकहरूले लुटको अखडा बनाएर अनेक