कर्नाटकको चामराजनगर जिल्लामा एक मन्दिरको प्रसाद खाँदा १५ को मृत्यु भएको मामलामा पुलिसले मन्दिरको ट्रस्टका अध्यक्षलाई पक्राउ गरेको छ । प्रसाद खाएपछि मैसुरका विभिन्न अस्पतालमा ९० बढी बिरामी भर्ना भएका छन् जसमध्ये २० को स्थिती चिन्ताजनक छ ।
‘दशा बितरह हबें, घरदुवार बेगर (दशा भइरहेको छ, घर नभएर,’ शीतलहरमा लगलग काँप्दै गरेका ६५ वर्षीय जुलमा मुसहरले भने,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सोच र विषयवस्तुप्रति मन केन्द्रित हुनेछ । गोपनीय