मुख्य खबर

केपी र माधवले माफी नमागे पार्टीकै नेताहरूबाट अभियान चलाइने

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको बैठकले प्रधानमन्त्री एमम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो गल्तीका निम्ति सार्वजनिक रूपमै ‘माफी माग्नुपर्ने’ निर्णय गरेको छ ।   कम्युनिस्ट परम्परामा आत्मालोचनालाई माफीका रूपमा बुझिन्छ र सामान्यतया