मुख्य खबर

कांग्रेस नेताहरू कुट्न काफ्लेद्वारा ‘टोले गुण्डा’ परिचालन, थापाले खोले पोल

  नेपाली कांग्रेसको पार्टी मुख्यालय सानेपामा आइतबार भएको घटनामा कृष्णप्रसाद सिटौला समूहका विद्यार्थी नेता कुन्दनराज काफ्लेले ‘टोले गुण्डा’हरू परिचलान गरेर सभापति शेरबहादुर देउवासहितका नेताहरूमाथि आक्रमण गराएको खुलासा भएको छ ।   नेविसंघका नेता सरोज थापाले काफ्ले समूहले ‘टोले केटा’हरू (टोले