सरकारले प्रतिबन्ध लगाएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बिहीबार नेपाल बन्द आह्वान गरेको छ । यद्यपी, यो बन्दको कार्यक्रम सरकारले प्रतिबन्ध लगाउनु अगावै सार्वजनिक भइसकेको थियो । पछिल्लो समय चन्द नेतृत्वको नेकपाले आगजनी र बम विस्फोटका घटना गराइरहेको