मुख्य खबर

मनमोहनका पालादेखि गाँउमा विकासको लहर आयो : अध्यक्ष ओली

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवसका अवसरमा उहाँ नेतृत्व सरकारले गरेको राम्रा कामको स्मरण गर्नुभएको छ । अध्यक्ष ओलीले अधिकारीको २५औं स्मृति दिवसको अवसरमा सामाजिक सञ्जालमा लेख्दै मनमोहनको सरकारमा आफू गृहमन्त्री