मनोरञ्जन

विवाहको एक घण्टापछि बच्चा जन्मियो, ८ बजे बिहे ९ बजे छोरीको जन्म

  अमेरिकामा एक मेयरले एक जोडीको बच्चा जन्मनु एकैछिन अघि विवाह गराइदिएका छन् । अमेरिकाको इन्डियाना, साउथ बेन्डका मेयर पेटे बुटिगिगले मेरी र गाबेले बिहान सवा आठ बजे आफ्नो अफिसमा आएर बच्चा जन्मनु अघि विवाह गराइदिन आग्रह गरेको जानकारी दिए