मनोरञ्जन

मोटा व्यक्ति र मधुमेह रोगीका लागि बरदान हो भन्टाः थाहा पाउनुहोस् कसले खाने, कसले नखाने

  भन्टा धेरैलाई मन नपर्न सक्छ तर यसमा विभिन्न आयुर्वेदिक गुण पनि हुन्छ जुन खानुका विभिन्न फाइदा छन् । विशेषगरी जसले तौल कम गर्न चाहिरहेका छन् र जसलाई निद्रा सम्बन्धि समस्या छ, उनीहरुका लागि भन्टा कुनै बरदानभन्दा कम छैन ।