मनोरञ्जन

बलिउड नायिका श्रद्धाको नेपाली फोटोग्राफर रोहन श्रेष्ठसँग प्रेम

  बलिउड नायिका श्रद्धा कपुर यतिबेला नेपाली युवक रोहन श्रेष्ठसँग प्रेममा रहेको हल्ला चलिरहेको छ । रोहन एक निकै नै चर्चित फोटोग्राफर हुन् । नेपाली मुलका उनी भारतमा नै जन्मिएका हुन् । सायद सबैलाई थाहा छैन होला उनी चर्चित फोटो