यी मोडलको फिगर देखेर चकित पर्छन् सबै, २० फोटोमा हेर्नुहोस् संसार लोभ्याउने शरीर



हाम्रो इकोनोमि

 

सामाजिक संजालमा आजभोलि सुन्दर युवतीका तस्वीरहरु भाइरल हुने गर्छन् ।

यस्तै एक सुन्दरीका तस्वीरले अहिले इन्टरनेटमा तहल्का मच्चाइरहेका छन् ।

उनको सुन्दरता देखेर मानिसहरु मोहित भइरहेका छन् ।

यी सुन्दर युवतीको नाम हो ग्रेसिएला मोन्टेस ।

ग्रेसिएला अमेरिकाको क्यालिफोर्नियामा बस्छिन् ।

ग्रेसिएला पेशाले एक मोडल हुन् र उनको उमेर अहिले मात्रै २२ वर्ष छ ।

उनले अहिले आफ्नो आकर्षक शरीरका कारण संसारभरसनसनी मच्चाएकी छिन् ।

ग्रेसिएला सामाजिक संजालमा सक्रिय रहन्छिन् ।

उनी आफ्ना फोटोहरु इन्स्टाग्राममा पास्ट गरिरहन्छिन् ।

ग्रेसिएलाको इन्स्टाग्राममा झण्डै १० लाख फलोअर छन् जो उनका सुन्दर तस्वीरहरुको प्रतिक्षा गरिरहन्छन् ।

ग्रेसिएलालाई क्यालिफोर्नियाकी सबैभन्दा हट मोडल मानिन्छ ।

ग्रेसिएलाको सुन्दर शरीर देखेरधेरैले उनले प्लास्टिक सर्जरी गराएको ठान्छन् तर उनले प्यास्टिक सर्जरी गराएकी होइनन्, यो शरीर प्राकृतिक नै हो ।

ग्रेसियाले २०१७ मा मिस सान जुआन युएसएको उपाधि जितिसकेकी छिन् ।

हेर्नुहोस् ग्रेसिएलाको हट फिगर देखिने फोटोहरु –

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...