मनोरञ्जन

हनिमुन गएकी प्रियंकाको समुद्रमा बिकिनीमा मस्ती, निकले शेयर गरे पिङ खेलेको भिडियो

  बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले पति निक जोनससँग क्यारेबियन आइल्याण्डमा हनिमुन मनाइरहेकी छिन् । शुक्रबार प्रियंकाले इन्स्टाग्राममा एउटा भिडियो शेयर गरेकी छिन् जुन भिडियो     निकले खिचेका हुन् । निकले खिचेको यो भिडियोमा प्रियंका बिकिनीमा समुद्र किनारमा पिङ