हनिमुन गएकी प्रियंकाको समुद्रमा बिकिनीमा मस्ती, निकले शेयर गरे पिङ खेलेको भिडियो



हाम्रो इकोनोमि

 

बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले पति निक जोनससँग क्यारेबियन आइल्याण्डमा हनिमुन मनाइरहेकी छिन् ।

शुक्रबार प्रियंकाले इन्स्टाग्राममा एउटा भिडियो शेयर गरेकी छिन् जुन भिडियो

 

 

निकले खिचेका हुन् ।

निकले खिचेको यो भिडियोमा प्रियंका बिकिनीमा समुद्र किनारमा पिङ खेलिरहेकी छिन् । यो भिडियो इन्स्टाग्राममा निकै लोकप्रिय भइरहेको छ ।

प्रियंका निकले जोधपुरको उम्मेद भवनमा विवाह गरेका हुन् ।

उनीहरुले डिसेम्बरको सुरुवातमा हिन्दू र क्रिस्चियन दुवै विधिअनुसार विवाह गरेका थिए ।

त्यसपछि उनीहरुले मुम्बइ र दिल्लीमा रिसेप्सन दिएका थिए । उनीहरुले अब लस एन्जल्समा पनि रिसेप्सन दिँदैछन् । हेर्नुहोस् हनिमुनको भिडियो –

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...