मनोरञ्जन

हिमालमा पुगि बिकिनीमा तस्बिर खिचाउने युवती बरफ झैं जमेर मृत्यु

    कहिलेकाही मान्छेहरुको सौख र इच्क्षाले मान्छेको ज्यानै जान पनि सक्छ । जसको उदाहरण बनेकीछिन् ताइवानी आरोही गिगी वु । सामाजिक सञ्जालमा समेत निकै चर्चित अनि भाईरल गिगी बिकिनी हाइकरको रुपमा पनि चर्चिएत थिईन् । किनकी उनले हिमाल तथा