अष्ट्रेलिया पुगेपछि ‘नेपाल आइडल’ रविले लेखे मार्मिक कुरा



हाम्रो इकोनोमि

 

नेपाल आइडल सिजन–२ का विजेता रवि ओड अहिले अष्ट्रेलिया भ्रमणमा छन् । उनी त्यहाँका विभिन्न शहरमा अष्ट्रेलियामा बस्दै आएका नेपालीसँग रमाइरहेका छन् ।

रवि आइडल घोषित भएपछि दैनिकी निकै फेरिएको छ । कामको चापले उनी फूर्सद नै निकाल्न पाएका छैनन् । तर, अष्ट्रेलियामा भने आफूलाई व्यस्त राख्दै रमाइरहेका पनि छन् ।

 

रविसँगै आइडलका अन्य प्रतिस्पर्धी पनि रविसँगै अष्ट्रेलियामा छन् । त्यहाँ उनीहरु घुमघामसँगै कार्यक्रममा व्यस्त छन् । यसैबीच, नेपाल आइडल रविले अष्ट्रेलिया पुगेपछि मार्मिक कुरा आफ्नो पेजमा पोस्ट गरेका छन् । उनले भनेका छन्, ‘समयले हैन भोकले बताउने गर्छ कुन बेला खाना खाने हो भनेर, किनभने गरिबको घरमा ‘डिनर’ ‘ब्रेकर्फाट’ र ‘लन्च’ को चलन हुँदैन ।’

 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...