मनोरञ्जन

आफूलाई पोर्नस्टार बताउने अर्चना पनेरु भारतमा भइन् भाइरल

  पोर्न स्टार बन्छु भन्दै अभिव्यक्ति दिने साथै उत्तेजक भिडियो बनाएर नेपाली तताएकी एक युवती यतिबेला भारतमा भाईरल बनिरहेकी छिन् । अभिनेत्री सनी लियोनीबाट प्रभावित भएको र एकदिन जसरीपनि पोर्न स्टार बनेरै छोड्ने बताउँदै आएकी उनी हुन् नेपालकी अर्चना पनेरु