मनोरञ्जन

यी हुन् सबैभन्दा धेरै धन भएका १० अभिनेत्रीहरु कसको सम्पत्ति कति ? [तस्विरसहित]

    एउटै फिल्मबाट करोडौं कमाउने बलिउडका हिरोइन फिल्मको साथसाथ दोस्रो कारोबारमा पनि जोडिएका छन । जहाँबाट उनीहरुको कमाई हुन्छ । यहाँ बलिउडका सबैभन्दा धनी हिरोइनहरुको बारेमा बताइएको छ । बलिउडमा हालसम्म सबैभन्दा बढी कमाउने तथा सबैभन्दा धेरै सम्पत्ति जोडेका