मनोरञ्जन

जय किशनकी सुपुत्री जहान्वीको यात्रा….(हेरौँ २२ तस्बिर)

    जाहन्वी बस्नेत अहिले चलचित्र क्षेत्रमा जम्ने कोशिशमा छिन् । जाहन्वीको पृष्ठभूमी नै चलचित्रसँग जोडिएकाले पनि उनलाई यो क्षेत्रको बारेमा धेरै जानकारी छ । उनी, कलाकार जयकिशन बस्नेतकी छोरी हुन् । जाहन्वी अहिले चलचित्र ‘यात्रा’मा काम गरेपछि चर्चामा छिन्