नरेन्द्र मोदीको यौन सम्बध बारे राखी सावन्तको यस्तो खुलासा !



हाम्रो इकोनोमि

 

बलिउडमा सधैं चर्चामा रहने अभिनेत्री तथा डान्सर राखी सावन्तले नरेन्द्र मोदीका बारेमा नयाँ खुलासा गरेकी छिन् ।

राखीले एक अन्तरवर्तामा मोदीको तारिफ गर्दै आजसम्म यौन सम्बन्ध पनि नराखेको भनेकी छिन् ।

उनले एक युट्युब अन्तरवार्तामा आफुलाई मोदी सच्चा साधु सन्त भएकोमा कुनै शंका नभएको दावी गरेकी हुन् ।

उनका अनुसार आजसम्म भारतीय प्रधानमन्त्री मोदीले यौनको अनुभव गरेका छैनन् । उनको यो भनाईलाई धेरैले ट्रोल बनाइरहेका छन् । उनी यो भन्दा पहिले पनि यस्तै बयानका कारण चर्चामा छिन् । मोदीको सानैमा बाल बिबाह भएको थियो तर पछि उनले किशोरावस्थामा बैबाहिक जीवन त्यागेर सन्यासी जीवन बिताएका थिए ।

उनी विस्तारै धार्मिक संगठन हुँदै भारतीय जनता पार्टीमा आएका थिए । उनी भारतको प्रधानमन्त्री हुनु भन्दा पहिले गुजरातका सफल मुख्यमन्त्री भएका थिए । उनलाई राजनीतिका लागि धार्मिक जातिय लगायत अन्य मुद्धाहरुमा जनता लडाएको आरोप लाग्ने गरेको छ ।

अहिले पनि विगतमा गरिएको बाचा पुरा गर्न नसके पछि जनता भड्काउन हिन्दु, मुस्लिम र राष्ट्रवादको नारा लिएको विपक्षीले आरोप लगाएका छन् । बेरोजगारी, गरिबी, महिला अधिकार र भारतमा सबैभन्दा महत्वको साथ हेरिएको किसान वर्गको पक्षमा काम गर्न नसकेको आरोप उनी माथि छ । अर्को तिर गुजरातका केही सिमित व्यापारिको हातमा भारतको अर्थतन्त्र सुम्पन लागेको आरोप उनी माथि छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...