पैसाको लागि पाका उमेरका पुरुषसँग विवाह गरेका यी हुन् बलिउड अभिनेत्रीहरु
पैसा बिनाको मानिसको जीवन कल्पनासमेत गर्न सकिँदैन । यसैले होला नाम र दाम दुवै भएका पुरुषसँग विवाह गर्न चाहन्छन् महिलाहरु । नाम र दाम कमाएका महिलाहरुलाई पनि धनी पुरुषप्रतिको आकर्षण बढ्ने गरेको छ । यसले बलिउडका अभिनेत्रीहरुलाई समेत छोएको