नक्कली नोट फेला परेको घटना सार्वजनिक भइरहेका बेला राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । सक्कली र नक्कली छुट्याउनका लागि बैंकले नोटमा रहेका सुरक्षण विशेषता सार्वजनिक गरेको छ ।
हाम्रो देशमा शक्ति र पैसा भएपछि जस्ता अबैध कामपनि बैद्य हुने गरेको छ । पैसा भएपछि उच्च पदस्थ