अर्थ

पञ्चशील बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न

      कुमारीपाटीमा अवस्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मिति २०७९/०५/१८ गतेका दिन २२औँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष अशोक बज्राचार्यले संचालक समितिको तर्फबाट आ.व. २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन तथा