सेन्चुरी बैंकमा सेती फाइनान्स गाभियो
काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेडले सेती फाइनान्स प्राप्ति गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ । त्यसैगरी संस्थाले १ करोड ५४ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । सेन्चुरी बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई