सेन्चुरी बैंकमा सेती फाइनान्स गाभियो



हाम्रो इकोनोमि

काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेडले सेती फाइनान्स प्राप्ति गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

त्यसैगरी संस्थाले १ करोड ५४ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । सेन्चुरी बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार गर्ने तयारी गरेको छ भने सगरमाथा फ्mाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्तिपश्चात् करिब १ अर्ब २० करोड पुँजी थप हुनेछ ।
नेपाल राष्ट बैकले बाणिज्य बैकहरुलाई आठ अर्ब पुँजी बनाउँन बैकहरुलाई निर्देशन दिएको छ ।

सेन्चुरी बैंकले इन्नोभेटिभ डेभलेपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकको संयुक्त कारोबारपश्चात् बैंकको नपुग पुँजी चालू आवको । मुनाफा बोनस सेयर जारी गरी ८ अर्ब पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...