अर्थ

राधी विद्युत् कम्पनीको ७ लाख ६४ हजार कित्ता आईपिओ खुल्यो

राधी विद्युत कम्पनी लिमिटेडले ७ लाख ६४ हजार पाँच सय ५० कित्ता साधारण सेयर (आईपिओ)को निष्काशन खुला गरेको छ । एक सय रुपैयाँ अंकित मूल्यको आईपिओ छिटोमा पुस ६ र ढिलोमा पुस १७ गते बन्द हुनेछ । कम्पनीले सात करोड