पर्यटन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित

    प्रतिकूल मौसमले मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको हो । त्रिभुवन इन्टरनेशनल विमानस्थल  सूचना अधिकारी तेज बहादुर पौडेलका अनुसार तीन वटा अन्तर्राष्ट्रिय जहाज ल्याण्ड हुन