पर्यटन

यसरी जोगियो यति एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट, ३० जना यात्रु सहित चालक दल सकुशल

काठमाण्डौबाट ३० जना यात्रु लिएर पोखरा आएको यति एयरलाइन्सको एजयू ६८१ कलसाईनको विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा ठूलो दुर्घटनावाट जोगिएको छ। आईतवार दिउसो २:४५ बजे विमान अवतरणको क्रममा हाईड्रोलिक फेल भएर रनवे भन्दा १५ मिटर पर घाँसे मैदानमा जोतिन