मनोरञ्जन

क्लिफमा तयार भयो वाल क्लाइम्बिङ, कति लाग्छ शुल्क ?

    विभिन्न रेकर्डधारी बन्जी, स्विङ, स्काइ साइक्लिङ लगायत एड्भेन्चर सन्चालनमा ल्याएको द क्लिफले नयाँ एड्भेन्चर ‘वाल क्लाइम्बिङ’ सुरु गरेको छ । करिब ३५ फिट अग्लो क्लाइम्बिङ वाल रिसोर्ट परिसरमा निर्माण गरिएको हो । ‘बिले गाइड’को मद्दतले वाल चड्न सकिन्छ