अर्थ

हाइड्रोको एक लाख ४६ हजार कित्ता लिलामी सेयरको आवेदन खुल्यो

काठमाण्डौं । सानिमा माई हाइड्रोपावर कम्पनीले लिलामीमा राखेको एक लाख ४६ हजार ५९२ कित्ता सेयरको आवेदन खुलेको छ । बैंकले हकप्रदमा अवितरित उक्त सेयरमा मंसिर ११ गतेदेखि मंसिर १९ गतेसम्म आवेदन गर्न पाइनेछ । हाईड्रोपावरले साउन २७ देखि भदौ २९