खेल

नेपाल भोलि मलेसियासँग प्रतिस्पर्धा गर्दै

आईसीसी यु–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्रको छनोट खेलमा नेपालले भोलि सोमबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरस्थित इण्डियन एसोसिएसन मैदानमा हुने खेलमा नेपाल जितको खोजीमा हुनेछ । नेपाली समयअनुसार विहान ७ बजेर १५ मिनेटमा नेपालले जारी छनोटमा पाँचौं खेल खेल्न लागको