विश्व

बंगलादेशको एक भवनमा आलगाली हुँदा ४३ जनाको मृत्यु

    बंगलादेशको एक भवनमा भएको आलगालीमा परेर ४३ जनाको मृत्यु भएको छ । बेलायती समाचार संस्था बीबीसीका अनुसार बिहीबार राती १० बजे राजधानी ढाकाको भवनमा भएको आगलागीमा परेर ४३ जनाले ज्यान गुमाएका हुन् । आगलागीमा परेका ७५ जनाको उद्धार