काेशी ब्यारेजकाे २३ वटा ढाेका खाेलियाे



हाम्रो इकोनोमि

 

 

सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेको छ । खतराको सूचीपछि ब्यारेजका २३ वटा ढोका खुला गरिएको छ । आज बिहानको सूचना अनुसार, सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख ८१ हजार ७ सय ७५ क्युसेक छ ।

ब्यारेज नियन्त्रण कक्षका अनुसार ब्यारेजमा जलसतह खतराको बिन्दुमा पुगेको र पानीको बहाव अझै तीव्र गतिमा बढ्दो क्रममा रहेको छ । पानीको सतह खतराको तहमा पुगेपछि स्थानीय प्रशासनले सुनसरी र सप्तरीका कोशी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...