१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार



हाम्रो इकोनोमि

 

 

रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुई जनाको जीवितै उद्धार गरिएको छ । रसुवामा आएको बाढीका कारण ‘अपर त्रिशूली- ३ए’ जलविद्युत आयोजनामा फसेका दुई जनाको जिवतै उद्दार गरिएको हो । उद्दार गरिएको व्यक्ति ३० वर्षिय सञ्जय साह रहेका छन् । उनी कोइलाडी-८, सप्तरीका हुन् । साह त्रिशूली ३ ए एच.ई.पीमा फोरम्यान (मेकानिकल)कारूपमा कार्यरत थिए ।

त्यस्तै, सोही हाइड्रोपावरमा अटोमेसन प्रोजेक्टमा कार्यरत ४५ वर्षीय मेकानिकल सुपरभाइजर कबिर महर्जनलाई पनि जिवतै उद्दार गरिएको छ । उनी बालकुमारी-३, काठमाडौंका हुन् । दुवै जनालाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...