नेवानीका २ एयरहोस्टेज एयरपोर्टबाट पक्राउ



हाम्रो इकोनोमि

 

 

घुमफिरका लागि मलेसिया जान लागेका नेपाल वायुसेवा निगमका दुई कर्मचारी एयरपोर्टमै रोकिएका छन् । नियन्त्रणमा लिइएका वायुसेवा निगमका कर्मचारीमा काठमाडौं महानगर २४, गोङ्बुकी ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका- ३ की ३५ वर्षीया ममता पाण्डे हुन् । उनीहरू क्याबिन क्रू (एयर होस्टेस) हुन् । बज्राचार्यबाट अमेरिकी डलर ४३०० र पाण्डेबाट ४२०० बरामद भएको छ ।

आइतबार राति नेपाल एयरलाइन्सको उडानबाट क्वालालम्पुर प्रस्थान गर्नै लागेका उनीहरूले प्रतिव्यक्ति अनुमतिप्राप्त डलरभन्दा बढी रकम बोकेको देखिएपछि नियन्त्रणमा लिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एसपी राजकुमार सिलवालले बताए । थप अनुसन्धानका लागि उनीहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाइएको सिलवालले बताए ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...